Monday, November 9, 2026
Homeसामाचारआश्मा बनिन् मिस नेपाल २०२४

आश्मा बनिन् मिस नेपाल २०२४

काठमाडौं। आश्माकुमारी केसी मिस नेपाल २०२४ बनेकी छन्।

शनिबार गोदावरीको सनराइज हलमा सम्पन्न फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले मिस नेपालको उपाधि हात पारेकी हुन्।

उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज पहिराइदिएकी थिइन्।

यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावत मिस नेपाल इन्टरनेसनल बनिन्।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका