Sunday, November 8, 2026
Homeसामाचारआज अन्तर्राष्ट्रिय परोपकार दिवस, मदर टेरेसाको स्मरण गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय परोपकार दिवस, मदर टेरेसाको स्मरण गरी मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय परोपकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। निर्धन र असहायको सेवामा जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरणस्वरूप यो दिवस विश्वभर विभिन्न परोपकारी गतिविधि सञ्चालन गरी मनाउने गरिएको छ।

सन् २०१२ मा संयुक्त राष्ट्रसङ्घको आह्वानपछि यो दिवस मनाउन थालिएको हो। असमानता, गरिबी तथा विभिन्न प्रकारका पीडाबाट ग्रस्त समुदायलाई सहयोग पुर्‍याउने उद्देश्य यस दिवसको मूल रहँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका