Sunday, June 7, 2026
Homeअपराध र घटना६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

काठमाडौं: ६१ किलो सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले उनलाई आज शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। अमला रोक्का सुन तस्करीकै आरोपमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।

उनी माओवादीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्षसमेत रहेकी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका