Sunday, June 28, 2026
Homeराजनीतिरवि लामिछानेलाई थुनामा पठाउने आदेश

रवि लामिछानेलाई थुनामा पठाउने आदेश

काठमाडौँ: रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने निर्णय गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका