Thursday, June 18, 2026
Homeराजनीतिरवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं: सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई म्याद थप गर्न अनुमति दिएको हो। योसँगै रविलाई अनुसन्धान गर्न तेस्रोपटक म्याद थप भएको छ। यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। अदालतले सोही दिनदेखि गणना हुने गरी म्याद थप गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका