Monday, May 11, 2026
Homeराजनीतिउपनिर्वाचन विशेष: बझाङमा ९ हजार मत गणना हुँदा एमाले अगाडि

उपनिर्वाचन विशेष: बझाङमा ९ हजार मत गणना हुँदा एमाले अगाडि

बझाङ । बझाङ क्षेत्र १ मा भएको उपनिर्वाचनको करिब ९ हजार मतगणना हुँदा एमालेले अग्रता कायमै राखेको छ।
एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८७ मत ल्याएर अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ५६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८१० मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २१ मत ल्याएका छन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका