Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियट्रम्पले अमेरिकी विमान खसालिएको घटनाले इरानसँगको वार्तामा असर नपर्ने दाबी

ट्रम्पले अमेरिकी विमान खसालिएको घटनाले इरानसँगको वार्तामा असर नपर्ने दाबी

काठमाडौं। एनबीसी न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान एफ–१५ खसालिएको घटनाले इरानसँगको वार्तामा कुनै प्रभाव नपर्ने बताएका छन्।

स्रोतका अनुसार, छोटो फोन अन्तरवार्तामा ट्रम्पलाई सोधिएको थियो कि आजका घटनाले वार्तामा असर पार्छ कि भन्ने। उनले जवाफमा भने, “होइन, बिल्कुलै होइन। होइन, यो युद्ध हो। हामी युद्धमा छौं।”

इरानले शुक्रबार अमेरिकी एफ–१५ लडाकु विमान खसालिएको दाबी गरेको छ। उद्धार स्रोतले विमानका एक पाइलट उद्धार गरिएको र दोस्रो पाइलटको खोजी जारी रहेको पुष्टि गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका