सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बालिकाको शव घरदेखि करिब ४ सय मिटर टाढा बारीमा फेला परेको थियो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिइएको छ।
११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेका पाँच जना पक्राउ
सम्बन्धित समाचार


