Friday, July 24, 2026
Homeअपराध र घटना११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेका पाँच जना पक्राउ

११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेका पाँच जना पक्राउ

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बालिकाको शव घरदेखि करिब ४ सय मिटर टाढा बारीमा फेला परेको थियो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका