काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सीईओमा गोरख राणालाई नियुक्त गरेको छ ।
बैंकले सन् २०२२को जनवरी १ देखि लागुहुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको घोषणा गरेको हो ।
उनीसँग नेपालको बैंकिङ क्षेत्रमा २७ वर्षलामो अनुभव रहेको छ ।


