Friday, April 17, 2026
Homeदेश र प्रदेशप्रदेश २- कांग्रेस अधिवेशन : ७४ पदमा १८० जनाको उम्मेदवारी दर्ता

प्रदेश २- कांग्रेस अधिवेशन : ७४ पदमा १८० जनाको उम्मेदवारी दर्ता

नामावलीसहित

जनकपुरधाम : प्रदेश २ जनकपुरधाममा जारी नेपाली कांग्रेसको अधिवेशअन्तर्गत नेतृत्व चयनका लागि ७४ पदमा १८० जनाको मनोनयन दर्ता भएको छ । जनकपुरको गोपाल धर्मशालमा जारी अधिवेशनमा बुधबार दिउँसो १ बजेदेखि मतदान हुने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । निर्वाचनमा बिमलेन्द्र निधि- शेखर कोइराला पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट रामकृष्ण यादव छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ ।

यस्तै दुई उप-सभापति पदका लागि पाँचजनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधि-कोइराला समूहबाट धनलाल ठोकर र बिनोद कुमार खनालले उप-सभापतिमा मनोनयन दर्ता गराएका छन् । रामाधार प्रसाद यादव भने स्वतन्त्र रुपमा उपसभापतिको उम्मेदवार बनेका छन् ।

यस्तै दई महामन्त्रीमा ५ जनाको उम्मेदवारी परेको छ । नरेश यादव र हरेश महतो निधी-कोइराला समूहबाट उम्मेदवार छन् भने बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादव देउवा समूहका उम्मेदवार छन् । बिनोद चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै पुरुषतर्फ २ सह-महामन्त्रीमा देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी उम्मेदवार छन् । महिलातर्फ १ सह-महामन्त्रीका लागि देउवा समुहबाट रीता यादव उम्मेदवार छिन् । निधि-कोइराला समूहबाट सह-महामन्त्रीमा पुरुषतर्फ अरविन्द अमात्य र विनोद यादव उम्मेदवार छन् भने महिलातर्फ निर्मला सुवेदी छिन् । स्वतन्त्रबाट भने ५ जना थप उम्मेदवार छन् ।

विभिन्न क्लस्टरबाट प्रदेश सदस्यमा उम्मेदवारी दिनेहरुको सूची

प्रदेश सदस्य खुल्ला- १४ जना

१. बिनय कुमार साह २. जीवनाथ चौधरी ३. समिर कुमार पोखेल ४. राम नगीना प्रसाद साहु ५. प्रकास मैनाली ६. नवल किशोर साह ७. जगदीश साह ८. उतिम प्रसाद मण्डल ९. प्रेम चन्द्र झा १०. बासु लाल महतो ११. देव नारायण महतो १२. विवेक जैसवाल १३. प्रेम शंकर सिंह १४. राजेश गिरी (राजु) १५. सुर्य बहादुर थापा १६. लक्ष्मण प्रसाद ठाकुर १७. राज कुमार सिंह १८. अमरेन्द्र सिंह १९. राम लला चौधरी २०. शिव नारायण यादव २१. गोखुल सिंह कुशवाहा २२. भोगेन्द्र मिश्र २३. मो. अख्तर अलि २४. प्रभात कुमार ललन २५. हरि नारायण साह तेली २६. सुरेश प्रसाद यादव २७. सुेरश ठाकुर हजाम २८. प्रभात राय भट्ट २९. नरेन्द्र यादव ३०. राकेश रोशन ३१. मनु अधिकारी ३२. विनोद कुमार यादव ३३. राम चन्द्र यादव ३४. सुरेन्द्र कुमार नौपाने ३५. राम बाबु साह ३६. केशव प्रसाद पोख्रेल ३७. सुरेश लाल कर्ण ३८. नुरुल नेसा ३९. रचना श्रेष्ठ माथेमा ४०. प्रेमा कुमारी झा ४१. रंजु कुमारी देवी झा ४२. हरिन्द्र प्रसाद यादव ४३. मृत्युन्जय कुमार श्रवास्तव ४४. नन्द कुमार साह ४५. राम चन्द्र मण्डल ४६. गणेश पौडेल ४७. नेपाल कार्की ४८. राज किशोर यादव ४९. लक्ष्मी नारायण यादव

प्रदेश सदस्य महिला- ७ जना

१.चन्डीका ढुंगाना २. मन्जुदेवी गोइत ३. विष्णु माया शर्मा ४. नेजमा खातुन ५. माहामाया देवी ६. शिवकुमारी साह ७. बिन्दा कार्की ८. पिंकी सिंह ९. रेखाकुमारी यादव १०. रञ्जुकुमारी देवी झा ११. रचना श्रेष्ठ माथेमा १२. नरुन रेजा १३. प्रेमाकुमारी झा

प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट १-१ गरी- ८ जना

१ १. राम भरोषप्रसाद यादव २. नितेन्द्रप्रसाद साह ३. राकेशकुमार यादव ४. योगेन्द्रप्रसाद कुशवाहा ५. उपेन्द्र प्रसाद जयसवाल ६. आशाराम चौधरी ७. सञ्जयकुमार चर्तुवेदी ८. अरुणकुमार साह ९. पाण्डवकुमार मण्डल १०. सूर्यनारायण राय ११. धर्मलाल राय १२. रामकृष्ण मण्डल १३. प्रदीपकुमार यादव १४.रामदयाल यादव १५.सुनील ठाकुर

प्रदेश सदस्य प्रत्येक जिल्लाबाट १-१ महिला- ८ जना

१. सिता कुमारी मैनाली २. विमला देवी साह ३. रेखा यादव ४. शिला देवी मण्डल ५. पदमा कुमारी अधिकारी कोइराला ६. निर्मला देवी ७. अंजु झा ८. उषा देवकोटा ९. भावना ढुंगेल घिमिरे १०. जशोधा कुमारी ११. जिवछी कुमारी देवी

प्रदेश सदस्य खस आर्य – जना

१. निरमुनी मैनाली २. प्रमेश पोखरेल ३. उमेश कुमार बस्नेत ४. गुरु प्रसाद गौतम

प्रदेश सदस्य आदिवासी जनजाती खुला- १ जना

१. विरेन्द्रकुमार सिंह २. कृष्णकुमार लामा ३. बालेश्वर मण्डल

प्रदेश सदस्य आदिवासी जनजाति महिला- १ जना

१. रत्ना लामा २. मनमाया तामाङ

प्रदेश सदस्य मधेशी खुल्ला- ७ जना

१. सुर्वण महतो २. जगत नारायण प्रसाद यादव ३. शितल प्रसाद मण्डल ४. बैद्यनाथ प्रसाद गुप्ता ५. महेश प्रसाद सिंह दनुवार ६. राज कुमार महतो ७. संजय कुमार चौरसिया ८. गुदर यादव ९. राज हंस साह १०. सरोज कुमार यादव ११. अच्छेलाल यादव १२. शिव कुमार सर्राफ १३. रामाकान्त प्रसाद चौरसिया १४. लोकनारायण यादव १५. भुवनेश्वर प्रसाद यादव १६. विनोद कुमार साह

प्रदेश सदस्य मधेशी महिला- ६ जना

१. बबिताकुमारी साह २. विनिता तिवारी ३. लक्ष्मीकुमारी महतो ४. सीताकुमारी पासवान ५. ममता महतो ६. नितु यादव ७. राजश्री यादव ८. पार्वतीदेवी माझी ९. मालती देवी चौधरी १०. अर्चना चौधरी ११. अनितादेवी श्रीवास्तव १२. निलम कर्ण

प्रदेश सदस्य दलित खुल्ला- ३ जना

१. कमल परियार २. भुवनेश्वर सफी ३. मदन बहादुर विक ५. राम हृदय मण्डल खत्बे ६. रविलाल पासवान ७. बुनेल राम ८. रुप नारायण साफी ९. बलराम खंग खत्बे १०.उमेश पासवान

प्रदेश सदस्य दलित महिला- २ जना

१. प्रमिलादेवी दास २. पवनीदेवी खंग ३. प्रमिलाकुमारी सदा ४. विन्दाकुमारी पासवान ५. संजु देवी दास तत्मा

प्रदेश सदस्य खुल्ला थारु- १ जना

१. रितनारायण चौधरी २. उदयनारायण चौधरी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका