Monday, September 21, 2026
Homeराजनीतिआज बस्दै मन्त्रिपरिषद् बैठक, सिंहदरबारमा मध्यान्ह १२ बजे सुरु हुने

आज बस्दै मन्त्रिपरिषद् बैठक, सिंहदरबारमा मध्यान्ह १२ बजे सुरु हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका