Sunday, June 7, 2026
Homeअपराध र घटनासर्वोच्चले गर्यो दुर्गा प्रसाईको रिट खारेज, प्रसाई थुनामै रहने

सर्वोच्चले गर्यो दुर्गा प्रसाईको रिट खारेज, प्रसाई थुनामै रहने

काठमाडौँ: सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले निर्णय गरेपछि प्रसाईं थुनामै रहने भएका छन्।

उनका छोरा निरज प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा उनलाई अदालतमा उपस्थित गराउन आदेश भएको थियो।

प्रसाईंलाई यसपटक साइबर अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको आरोपमा थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका