Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियविश्व इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण

विश्व इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण

आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः

बेलायतकी महारानीको राजगद्दी आरोहण

सन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन् ।

न्युजिल्यान्ड बेलायतको उपनिवेश

आज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो ।

बोइङ ७५७ विमान दुर्घटना

सन १९९६ मा बोइङ ७५७ विमानको फलइट नम्बर ३०१ दुर्घटना हुँदा विमानमा सवार  सबै जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका