Friday, May 15, 2026
Homeराजनीतिराष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्यभार

राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्यभार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संविधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका