काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलसहितका कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार अधिकतम थोक मूल्य यसप्रकार छन् :
तरकारी
गोलभेँडा ठूलो (नेपाली) रु ७५, (भारतीय) रु ८०, सानो (लोकल) रु ५५, सानो (टनेल) रु ७०
आलु रातो रु ५३, (भारतीय) रु ३०, (मुडे) रु ४५, आलु सेतो रु ३८
प्याज सुकेको (भारतीय) रु ३९
गाजर (लोकल) रु १२०, (तराई) रु १००
बन्दा (लोकल) रु ५०, काउली (लोकल) रु १००
मूला रातो रु ८०, सेतो (हाइब्रिड) रु ५०
भन्टा लाम्चो रु २५, डल्लो रु ४५
बोडी तने रु १००, मकै बोडी रु ८०
घिउ सिमी (लोकल/हाइब्रिड) रु १००, टाटे सिमी रु ९०
भटमास कोसा रु १००, तीतो करेला रु ६०, लौका रु ६५
परवर (लोकल/तराई) रु ५०, चिचिण्डो रु ४०, घिरौँला रु ६०, झिगुनी रु ६०
फर्सी पाकेको रु ६०, हरियो लाम्चो रु ४०, हरियो डल्लो रु ५५
सलगम रु १००, भिण्डी रु ५०
सागपात
पिँडालु रु ८०, स्कूस रु २०
रायो साग रु १४०, पालुङ्गो साग रु १४०, तोरी साग रु ९०
हरियो प्याज रु ७०
च्याउ (कन्य) रु १८०, (डल्ले) रु ३५०
कुरिलो रु ५००, निगुरो रु ८०
ब्रोकाउली रु २८०, चुकुन्दर रु ७०, सजीवन रु २२०
रातो बन्दा रु २२०, जिरीको साग रु १३०
सेलरी रु ३००, पार्सले रु १०००, सौफको साग रु २५०
पुदिना रु ८००, इमली रु १९०, तामा रु १२०
तोफु रु १२०, गुन्द्रुक रु ३००
फलफूल
स्याउ (झोले) रु २५०, (फुजी) रु ३००
केरा (दर्जन) रु १२०
कागती रु १५०, अनार रु ३५०
सुन्तला (भारतीय) रु ३५०, तरबुजा हरियो रु ६०
मौसम रु १६०, जुनार रु २५०
भुइँकटहर (गोटा) रु १६०
काँक्रो (लोकल) रु ६०, (हाइब्रिड) रु ३०
रुखकटर रु ६०, निबुवा रु ६०
नास्पाती (लोकल) रु १००, (चाइनिज) रु २२०
मेवा (नेपाली) रु ६०, (भारतीय) रु १००
अम्बा रु १५०, लप्सी रु ६०, किबी रु ४००
सरिफा रु २००, आभोकाडो रु ३००
मसला तथा अन्य
अमला रु १३०, अदुवा रु १२०
खुर्सानी सुकेको रु ४००, हरियो रु ६०, (बुलेट) रु ६०, (माछे) रु ७०
खुर्सानी अकबरे रु २२०, भेडे रु १००
लसुन हरियो रु १००, हरियो धनियाँ रु २००
लसुन सुकेको (चाइनिज) रु २२०, (नेपाली) रु १६०
छ्यापी सुकेको रु २००, हरियो रु २८०
माछा सुकेको रु १०००, ताजा माछा (रहु) रु ३५०, (बचुवा) रु २८०, (छडी) रु २५०
रूख टमाटर रु २२०
राजा च्याउ रु ३००, सिताके च्याउ रु १०००


