Friday, January 16, 2026
Homeअन्तराष्ट्रियभारत र फ्रान्सबीच २६ राफेल लडाकु विमान खरिद सम्झौता

भारत र फ्रान्सबीच २६ राफेल लडाकु विमान खरिद सम्झौता

काठमाडौं: भारत र फ्रान्सले सोमबार भारतीय नौसेनाका लागि २६ वटा राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, सम्झौताअनुसार विमानहरूको कुल लागत करिब ६४ हजार करोड भारतीय रुपैयाँ रहनेछ।

भारतले यी विमानहरू फ्रान्सेली रक्षा कम्पनी डसॉल्ट एभिएसनबाट खरिद गर्दैछ, जसलाई भारतीय नौसेनाको विमानवाहक पोत ‘आईएनएस विक्रान्त’मा तैनाथ गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका