Friday, February 7, 2025
Homeअन्तराष्ट्रियबेलायती राजकुमार पनि आइपुगे नेपाल

बेलायती राजकुमार पनि आइपुगे नेपाल

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन्। आज बिहान उनकी श्रीमती राजकुमारी सोफिया पनि नेपाल आएकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजकुमारको आगमनको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरू र नेपालस्थित बेलायती दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

जानकारीअनुसार, राजकुमार दिल्ली हुँदै र राजकुमारी लन्डन हुँदै फरक–फरक उडानमार्फत नेपाल आइपुगेका हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका