Wednesday, March 19, 2025
Homeमनोरन्जन‘बाफ्टा अवार्ड’मा प्रियंकाको पहिरनको चर्चा

‘बाफ्टा अवार्ड’मा प्रियंकाको पहिरनको चर्चा

लण्डनमा सुरु भएको ‘बाफ्टा अवार्ड २०२१’मा नायिका प्रियंका चोपडा र उनका पति निक जोनस सहभागी भएका छन् । अवार्डको रेड कार्पेटमा पतिसँग देखिएकी प्रियंकाको पहिरनको चर्चा सामाजिक संजालमा भैरहेको छ । ७४ औं ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्ड आइतबार लन्डनको रोयल अल्बर्ट हलमा आयोजना भएको थियो । रेड कार्पेटमा खुलेको रातो ज्याकेट लगाएकी प्रियंका निकै हट देखिएकी थिइन् ।

प्रियंकाले रेड कार्पेटमा मिडियासँग कुरा गर्दै आफ्नो लण्डन यात्रा र नयाँ चलचित्रको बिषयमा पनि कुरा गरेकी थिइन् । यो अवार्डमा प्रियंकाले अभिनय गरेको चलचित्र ‘दि ह्वाइट टाइगर’का नायक गौरव उत्कृष्ट नायकको विधामा नोमिनेशनमा थिए

अनलाईनखबर बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका