Tuesday, September 15, 2026
Homeकोरोना बिशेषकाठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि २२ गते रातिसम्म निषेधाज्ञा जारी

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि २२ गते रातिसम्म निषेधाज्ञा जारी

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरेका हुन ।

आदेशमा यातायातका साधन पूर्णरुपमा रोक लगाइने, विवाह लगायतका कार्यमा १५ जनासम्म अनुमति लिएर सञ्चालन गर्न सकिने उल्लेख छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका