Friday, June 19, 2026
Homeअर्थ र ब्यापारआजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर १५१ रुपैयाँ नजिक

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर १५१ रुपैयाँ नजिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०५ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 150.64 151.24
EUR (European Euro) 1 172.67 173.36
GBP (UK Pound Sterling) 1 199.15 199.95
CHF (Swiss Franc) 1 187.34 188.09
AUD (Australian Dollar) 1 105.54 105.96
CAD (Canadian Dollar) 1 106.62 107.05
SGD (Singapore Dollar) 1 116.70 117.17
JPY (Japanese Yen) 10 9.36 9.40
CNY (Chinese Yuan) 1 22.25 22.33
SAR (Saudi Arabian Riyal) 1 40.14 40.30
QAR (Qatari Riyal) 1 41.33 41.49
THB (Thai Baht) 1 4.59 4.61
AED (UAE Dirham) 1 41.01 41.18
MYR (Malaysian Ringgit) 1 36.59 36.73
KRW (South Korean Won) 100 9.79 9.82
SEK (Swedish Kroner) 1 15.72 15.78
DKK (Danish Kroner) 1 23.10 23.19
HKD (Hong Kong Dollar) 1 19.22 19.30
KWD (Kuwaity Dinar) 1 490.21 492.16
BHD (Bahrain Dinar) 1 399.57 401.16
OMR (Omani Rial) 1 391.29 392.85
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका