Friday, July 3, 2026
Homeराजनीतिसंवैधानिक राजसंस्था पुनःस्थापनाको अभियानमा ‘स्वयंसेवक प्रशिक्षण तथा युवा भेला ’ कार्यक्रम हुने

संवैधानिक राजसंस्था पुनःस्थापनाको अभियानमा ‘स्वयंसेवक प्रशिक्षण तथा युवा भेला ’ कार्यक्रम हुने

काठमाडौं: संवैधानिक राजसंस्था पुनःस्थापनाको अभियानलाई सशक्त बनाउन ‘स्वयंसेवक प्रशिक्षण तथा युवा भेला’ कार्यक्रम आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिई राष्ट्र, धर्म र संस्कृतिप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ। कार्यक्रमको मिति, स्थान र वक्ताहरूको विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका