Saturday, May 2, 2026
Homeमनोरन्जनमिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

काठमाडौँ । मिस नेपाल वर्ल्ड २०२५ को ताज लुना लुइँटेलले पहिरेकी छन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

लुइँटेललाई पूर्व मिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। कुल २६ जना फाइनलिस्टमध्ये मिस अर्थको उपाधि सोनी घलेले प्राप्त गरिन् भने मिस नेपाल इन्टरनेसनलको ताज उरूशा भण्डारीले जितिन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका