प्रहरीमाथि हातपात गरेको आरोपमा रोल्पाका एक अधिकृत पक्राउ परेका छन् । उनी पक्राउ परेपछि महिला सुसज्जित प्रहरीले उनीमाथि कुटपिट गरेको भन्दै आपत्ति जनाएको थियो ।रोल्पा नगरपालिकाका अधिकृत सुशील थापा पक्राउ परेका छन् । उनलाई शुक्रबार रोल्पा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


