Saturday, June 6, 2026
Homeखेलकुदमध्यरातमा क्रिकेटर स्वागतका लागि विमानस्थल पुगे मन्त्री बब्लु गुप्ता

मध्यरातमा क्रिकेटर स्वागतका लागि विमानस्थल पुगे मन्त्री बब्लु गुप्ता

काठमाडौं । जेनजी युवा खेलकुद मन्त्री बब्लु गुप्ता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको स्वागतका लागि बिहीबार राति १२ बजे विमानस्थल पुगेका छन्। उनी राति ११ बजेदेखिनै विमानस्थलमा उपस्थित रहेका थिए।

आफ्नो देशका लागि खेलेका क्रिकेटरहरूलाई स्वागत गर्न पुगेका मन्त्री गुप्ता केही दिनअघि मात्र पदभार ग्रहण गरेका हुन्। उनले आफूलाई ‘काम गरेर देखाउने मन्त्री’का रूपमा स्थापित गर्न चाहेको बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका