Tuesday, June 23, 2026
Homeराजनीतिकार्यविभाजन अन्तिम रुप दिन माओवादी पदाधिकारी बैठक बस्दै

कार्यविभाजन अन्तिम रुप दिन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक अपराह्न चार बजे बैठकका लागि बोलाइएको छ।

नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र आगामी अभियानका लागि कार्ययोजना तयार गर्न पदाधिकारी बैठक बोलाइएको हो।

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक (पुस २१–२३) ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो। बैठक प्रचण्ड निवास खुमटारमा बस्ने तय भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका