Saturday, June 6, 2026
Homeअर्थ र ब्यापारआज बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?

आज बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र विक्रीदर १२० रुपैयाँ २१ पैसा कायम भएको छ  भने बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ थियो ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५० पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६३ रुपैयाँ १७ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य देशको मुद्राको विनिमयदर यस्तो छः

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका