Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीस्वास्थ्य बीमा अलपत्र पार्न खोजियो : सांसद डा. तोसिमा कार्की

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो : सांसद डा. तोसिमा कार्की

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न नसकिने भन्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गर्दा जस लिनेहरू नै अहिले यसलाई अलपत्र पार्न खोजेको आरोप लगाइन्।

उनले भनिन्, “अनिवार्य रूपमा सबैको स्वास्थ्य बीमा कार्यक्रम लागू गरौं, जसको सुरुवात मन्त्री र उनको सचिवालयबाट होस्। यदि देशभरका २ करोड ९१ लाख नागरिकले स्वास्थ्य बीमा गर्ने हो भने वर्षमा २० अर्ब रुपैयाँ संकलन हुन सक्छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका