Sunday, May 10, 2026
Homeराजनीतिराष्ट्रपति पौडेलद्वारा संसदको बजेट अधिवेशन आव्हान

राष्ट्रपति पौडेलद्वारा संसदको बजेट अधिवेशन आव्हान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गर्नुभएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि वैशाख २८ गते अपराहन्न २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको हो।

यस अघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका