Monday, April 20, 2026
Homeकोरोना बिशेषथप ८ हजार बढीमा कोरोना संक्रमण, एकैदिन १५ संक्रमितको मृत्यु

थप ८ हजार बढीमा कोरोना संक्रमण, एकैदिन १५ संक्रमितको मृत्यु

काठमाडौं: नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २१ हजार ८०८ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ हजार २९२ जना सं‌क्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका