Thursday, June 4, 2026
Homeकोरोना बिशेषथप २२० जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु

थप २२० जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु

काठमाडौं: नेपालमा थप २२० जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ४१४१ जनाको नमूना परीक्षण गर्दा पीसीरबाट २१८ र एन्टिजेनबाट २ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ५२२५ सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका