Monday, June 1, 2026
Homeराजनीतिरास्वपा सचिवालय बैठक आज बिहान बस्दै, संसद् बैठक लम्बिएपछि हिजोको बैठक स्थगित

रास्वपा सचिवालय बैठक आज बिहान बस्दै, संसद् बैठक लम्बिएपछि हिजोको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्ने भएको छ। हिजो आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक स्थगित भएपछि आज बिहान ८ बजेका लागि सारिएको हो।

पार्टीका अनुसार संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा सचिवालय बैठक बस्न नसकेपछि बैठक आजका लागि सारिएको हो।

रास्वपाका प्रवक्ता मनिष झाले संसद् बैठक अपेक्षाभन्दा लामो समयसम्म चलेका कारण बैठक स्थगित गरेर सोमबार बिहानका लागि पुनः तय गरिएको जानकारी दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका