Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियदक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ ।  जहाज देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको हो ।

जहाज दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी रहेको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका