Wednesday, June 3, 2026
Homeटृब्युन स्पेसलकामना सेवा विकास बैंकको १३४औ शाखा धनगढीमा

कामना सेवा विकास बैंकको १३४औ शाखा धनगढीमा

कामना सेवा विकास बैंकले कैलालीको धनगढी उप–महानगरपालिकास्थित मोतीचोकमा १३४औ शाखा कार्यालय स्थापना गरेको छ । आजैदेखि बैंकले  शो शाखाबाट कारोबार शुभारम्भ गरेको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष अनुरुप शाखा खोलिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका