Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियउत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ ।

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो शृङ्खला हो। ‘उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ’ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका