Friday, May 8, 2026
Homeअर्थ र ब्यापारआजको विदेशी मुद्रा विनिमय दर: डलरको खरिद १४७.४३, बिक्री १४८.०३ रुपैयाँ

आजको विदेशी मुद्रा विनिमय दर: डलरको खरिद १४७.४३, बिक्री १४८.०३ रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि जनाइएको छ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 147.43 148.03
EUR (European Euro) 1 170.41 171.11
GBP (UK Pound Sterling) 1 196.75 197.55
CHF (Swiss Franc) 1 189.19 189.96
AUD (Australian Dollar) 1 103.42 103.84
CAD (Canadian Dollar) 1 108.92 109.36
SGD (Singapore Dollar) 1 115.15 115.62
JPY (Japanese Yen) 10 9.30 9.34
CNY (Chinese Yuan) 1 21.31 21.40
SAR (Saudi Arabian Riyal) 1 39.27 39.43
QAR (Qatari Riyal) 1 40.34 40.50
THB (Thai Baht) 1 4.59 4.61
AED (UAE Dirham) 1 40.14 40.30
MYR (Malaysian Ringgit) 1 37.20 37.35
KRW (South Korean Won) 100 9.90 9.94
SEK (Swedish Kroner) 1 15.94 16.01
DKK (Danish Kroner) 1 22.81 22.91
HKD (Hong Kong Dollar) 1 18.86 18.94
KWD (Kuwaity Dinar) 1 481.25 483.21
BHD (Bahrain Dinar) 1 390.54 392.13
OMR (Omani Rial) 1 382.94 384.49
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका