Monday, January 20, 2025
Homeमुख्य समाचारशीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन, तस्बिरमा हेर्नुहाेस्

शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन, तस्बिरमा हेर्नुहाेस्

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएको छ । नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् । तीन जनाको संख्यामा पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका