Friday, June 26, 2026
Homeखेलकुदनेपाली फुटबलमा नयाँ प्रशिक्षक अष्ट्रेलियाका म्याट रस

नेपाली फुटबलमा नयाँ प्रशिक्षक अष्ट्रेलियाका म्याट रस

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा अष्ट्रेलियाली म्याट रस नियुक्त भएका छन्।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले रससँग एक वर्षका लागि औपचारिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

“हामी उनको नेतृत्वमा नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने रोमाञ्चक यात्राका लागि उत्साहित छौं। स्वागत छ, म्याट!” एन्फाले सामाजिक सञ्जालमार्फत भनेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका