Sunday, June 7, 2026
Homeअपराध र घटनाइन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ, १२ भदौ – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’ जारी भई फरार रहेका सुर्खेत भेरीगङ्गा नगरपालिका–२, सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरी स्वदेश ल्याइएको छ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ गरिएका सुनारलाई बुधबार नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। उनलाई कानूनी कारबाहीका लागि सुर्खेत जिल्ला प्रहरी कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका