Saturday, September 19, 2026
Homeराजनीतिआज बस्दै अर्थ समितिको बैठक, राष्ट्र बैंकको प्रतिवेदन र उपसमितिको प्रगतिमा छलफल...

आज बस्दै अर्थ समितिको बैठक, राष्ट्र बैंकको प्रतिवेदन र उपसमितिको प्रगतिमा छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक आज (मंगलबार) बस्दै छ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा आयोजना हुने भएको हो।

समितिको कार्यसूचीअनुसार बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल गरिनेछ। साथै, समितिअन्तर्गत गठित विभिन्न उपसमितिहरूले हालसम्म गरेका कामकारबाही र प्रगतिबारे पनि समीक्षा तथा छलफल हुने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका