Friday, June 5, 2026
Homeमुख्य समाचारबानेश्वरमा काँग्रेस संसदीय दलकाे बैठक सुरु

बानेश्वरमा काँग्रेस संसदीय दलकाे बैठक सुरु

सत्तासीन दल नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो ।  भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारकाे तयारीका बीच काँग्रेसले संसदीय दलकाे बैठकमा छलफल थालेकाे छ ।

 सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चाेलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिकाे विकसित घटना क्रमबारे पनि बैठकमा छलफल भइरहेको छ । साेमबार बसेकाे सर्वदलीय बैठकले संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो । यश

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका