Friday, May 15, 2026
Homeसामाचारडिल्लीबजारका कैदीहरू सडकमा, तस्बिरहरू

डिल्लीबजारका कैदीहरू सडकमा, तस्बिरहरू

काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएका कारण कैदीबन्दीलाई स्थानान्तरण गर्ने काम भइरहेको छ।

अन्य ठाउँका कैदीबन्दी बाहिर निस्किन पाएको उदाहरण दिँदै आफूहरूलाई पनि निस्किन दिनुपर्ने माग गर्दै कैदीहरूले कारागारमा आगजनी गरेका हुन्।

यसक्रममा केही कैदीहरूले स्थानान्तरण हुन अस्वीकार गरेका छन्। उनीहरूले प्रक्रिया पूरा नगरी निस्किन पाउनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका