Tuesday, July 14, 2026
Homeराजनीतिसंघीयता सबलीकरण समितिको बैठक आज सिंहदरबारमा

संघीयता सबलीकरण समितिको बैठक आज सिंहदरबारमा

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने कार्यक्रम तय भएको छ ।

समितिको आजको बैठकमा आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन र आ.व. २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका