Wednesday, May 21, 2025
Homeमुख्य समाचारकुन कुन राजमार्ग अझै अवरुद्ध छन् ?(सूचीसहित)

कुन कुन राजमार्ग अझै अवरुद्ध छन् ?(सूचीसहित)

काठमाडौँ ।अविरल वर्षाको कारण आएको बाढी पहिरोले विभिन्न राजमार्गहरू क्षति पुर्याएका छन्। जसका कारण साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अझै अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

12

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका